नेउवा महासंघमा गण्डकी प्रदेशबाट बाबुराम गिरी

 

काठमाडौं । नेउवा महासंघमा गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा बाबुराम गिरी विजयी भएका छन् । निर्माण कुमार श्रेष्ठलाई उनले पराजित गरेका हुन ।

गिरीले ९ मत प्राप्त गरेका छन् भने श्रेष्ठले ६ मत ल्याएका छन् । विजयी भएपछि गिरीले सम्पुर्ण मतदातालाई धन्यवाद व्यक्त गरेका छन् ।

You might also like

Comments are closed.