पोखरा जेसिजको २०२१ को अध्यक्षमा किरण के.सी.

पोखरा ।

पोखरा जेसिजको ४१ औ शाखा अधिबेशन तथा ४६ औ बार्षिक साधारण सभा बाट बर्ष २०२१ को लागि सर्वसम्मतरूपमा अध्यक्ष ई. किरण केसी निर्वाचित भएका छन् । के.सी ला ग्राण्डी ईन्टरनेशनल कलेजका प्रिन्सिपल हुन् ।

त्यसैगरी उपाध्यक्षमा सन्देश पराजुली, महासचिव भाईराज रानामगर, कोषाध्यक्ष कुशल पौडेल, सचिव प्रकाश घिमिरे, उपाध्यक्षहरू विनु श्रेष्ठ , तिलक लामिछान्, बलराम कुईकेल, ईभिक कर्माचार्य रहेका छन् ।

footwear zone

निर्देशकहरूमा ई रवीन्द्र गोदार, सुदिप सापकोटा, जीवन अधिकारी, कपिल पौडेल  छन् ।

You might also like

Comments are closed.