पोखरा ।
आज आइतबारदेखि अनलाइन लाइसेन्स फर्म खुल्ने भनी चलाइएको हल्लामा कुनै सत्यता नभएको यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र गण्डकीले जनाएको छ ।
अब छिट्टै नै अनलाइन लाइसेन्स फर्म खुलाउने प्रयास भइरहेको भन्दै कार्यालयले हल्लाको पछि नलाग्न सबैलाई अनुरोध गरेको छ ।

तयारी भएपनि फर्म कहिलेबाट खुल्छ भनेेर कार्यालयले सार्वजनिक गरेको छैन ।




Comments are closed.