हल्ट प्राइज एट पिएनसीको सेमी फाइनल सम्पन्न

 

पोखरा । हल्ट प्राइज एट पिएनसीको सेमी फाइनल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १३ टिमले रजिष्ट्रेसन गरेपनि ८ टिम मात्र सहभागी थिए ।

८ मध्येबाट छनोट भएका ५ टिमले फाइनलमा प्रतिश्पर्धा गर्ने म्यानेजमेन्ट फ्याकल्टी सव कोअर्डिनेटर अनिल भण्डारीले जानकारी दिए । कार्यक्रममा युथ थिङ्कर्स सोसाइटीका को–फाउन्डर स्मृति बराल, गार्मेन्ट व्यवसायी सुमन सुवेदी र कृषि उद्यमी बिमल पौडेल निर्णायक थिए ।

footwear zone

कोरोना महामारीका कारण कार्यक्रम भर्चुअल गएिको थियो । कार्यक्रमको संचालन हल्ट प्राइज एट पिएनसीका डेपुटी क्याम्पस डाइरेक्टर सुन्दर वि कले गरेका थिए ।

You might also like

Comments are closed.