बिग ड्रिमर्स नेपालद्वारा रिमा साइराम सेवा घरलाई सहयोग

काठमाडौं ।
बिग ड्रिमर्स नेपालले काठमाडौंको बुढानिलकण्ठमा रहेको रिमा साइराम सेवा घरलाई सहयोग गरेको छ ।

बिग ड्रिमर्स नेपाल फेसबुक ग्रुप हो । ग्रुप मार्फत पैसा संकलन गरि खाद्यान्य तथा नगद सहयोग गरेको बिग ड्रिमर्स नेपालले जनाएको छ ।

सामाजिक काम गर्ने उदेश्यले बनाइएको यस ग्रुपले शनिबार पहिलो कार्यक्रम गरेको हो । करिव १५ हजार रुपैयाँ बराबरको सहयोग गरेको बताइएको छ । सेवा घरमा वृद्ववृद्वा तथा बालबालिका गरि ३६ जनाले आश्रय लिईरहेका छन् ।

footwear zone

 

You might also like

Comments are closed.