कोरोना संक्रमितको संख्या २ लाख ५० हजार नाघ्यो, सक्रिय संक्रमित कति ?

 

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ । पछिल्लो २४ घण्टामा ९ सय ३६ संक्रमित थपिएका छन् ।

हालसम्म नेपालमा १८ लाख ४३ हजार ५ सय ८१ जनाको पिसिआर परीक्षण गरिएको छ । सक्रिय संक्रमितको संख्या ९ हजार ८ सय ८१ छ ।

footwear zone

पछिल्ले २४ घण्टामा १ हजार ९ सय ९६ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म २ लाख ३८ हजार ५ सय ६९ जना संक्रमणमुक्त भएका छन् ।

You might also like

Comments are closed.