भाटभटेनीमा ग्रोसरी सामान किन्दा १० प्रतिशत छुट

काठमाडौं ।

भाटभटेनी सुपरमार्केटले ग्रोसरी सामान खरिदमा विशेष छुट प्रदान गर्ने भएको छ । कोभिड १९ को महामारीले पारेको अप्ठ्यारोलाई मध्यनजर गरी विशेष अफरसहित छुट प्रदान गरिएको भाटभटेनीले जनाएको छ ।

दाल, चामल, तेल, मसला, बेकरी, फ्रोजन मासुहरु, ट्वाइलेट्रिज लगायत सम्पूर्ण खाद्य सामानहरुमा १० प्रतिशत छुट प्रदान हुने बताइएको छ । यो छुट नेपालभरका शाखाहरुमा लागु हुनेछ ।

footwear zone

छुट सीमित अबधिको लागि मात्रै लागु हुने भाटभटेनीले जनाएको छ ।

You might also like

Comments are closed.