पर्यटन व्यवसायी महिला संघ नेपालमा रेनु थापा

 

पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपालको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले रेनु थापाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ ।

संघको उपाध्यक्षमा कमला गिरी, महासचिव शोभा पाण्डे, सचिव प्रभा सुबेदी र कोषाध्यक्ष सोभा अधिकारी पौडेल चयन भएका छन् ।

footwear zone

त्यसैगरी सदस्यहरुमा पार्वती पौडेल, इश्वरी पौडेल, कमला गुरुङ, अनिता खड्का भट्टराई, शान्ता तिमिल्सिना सुवेदी,सरिता क्षेत्री रहेका छन् ।

You might also like

Comments are closed.