थ्रि सिस्टर्स बन्यो लिडरसिप कमिटमेन्टमा फस्ट रनरअप

 

काठमाडौं । पोखराको थ्रि सिस्टर्स एड्भेन्चर ट्रेकिङ प्रा.लि युएन ओमन एसिया पेसिफिकको २०२० ओमन इम्पावरमेन्ट प्रिन्सिपलको लिडरसिप कमिटमेन्टमा फस्ट रनरअप बनेको छ ।

विभिन्न विधामा एसिया पेसिफिकभरिका महिला मध्यबाट छनोट गरी युएन ओमनले ओमन इम्पावरमेन्ट प्रिन्सिपल अवार्ड प्रदान गर्छ । आफूहरुले सम्पूर्ण प्रक्रिया पुरा गरि अवार्ड प्राप्त गरेको थ्रि सिस्टर्सका चिफ एक्ज्युकेटिभ डाइरेक्टर लक्की क्षत्रीले जानकारी दिइन् । ‘अवार्डले आफ्ूलाई झनै हौसला थपेको छ,’ उनले भनिन् ।

footwear zone

कोरोना महामारीका कारण कार्यक्रम भर्चुअल भएको थियो ।

You might also like

Comments are closed.