पोखरा ।
पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएसनको ८ औं अधिबेशनले मोहनबाबु खड्काको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।
एशोसिएसनको बरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ, उपाध्यक्षमा राघव सिलवाल, महासचिवमा दीपेन्द्र कोइराला, कोषाध्यक्षमा शिव श्रेष्ठ, सचिवमा निरन के.सी चयन भएका छन् ।

सदस्यहरमा विनय थापा, टिका कुमारी गुरुङ, अशोक कुमार कार्की, दीपेन्द्र भण्डारी, छविलाल सुवेदी, अशोक चालिसे, महदत्त भट्टराई, हरिप्रसाद तिवारी र मनोज थापा चयन भएका छन् ।




Comments are closed.