काठमाडौं ।
काठमाडौंको इन्फोमेट सेक्युरिटी एण्ड अटोमेसन र पोखराको आइटी गार्डेन प्रा.लि.को सहकार्यमा नेपालमा भाइभो ब्राण्डको स्मार्ट वाचको बिक्री सुरुवात भएको छ । नेपालमै पहिलो पटक भाइभो स्मार्ट वाचलाई बिक्री सुरुवात गरिएको आइटी गार्डेन प्रा.लि. पोखराका सञ्चालक अनुप पन्तले जानकारी दिए ।
‘भाइभो ब्राण्डको स्मार्ट वाचको आधिकारिक बिक्रेता भएर काम गर्न पाउँदा खुसी लागेको छ,’ पन्तले भने, ‘हार्टबिट नाप्न सहयोग गर्ने यो घडी हेल्र्थ कन्सियस छ ।’ यो घडीको मूल्य ३५ हजार रुपैयाँ पर्छ ।

त्यसैगरी टुया ब्राण्डका अटोमेसनका सामानहरु नेपाली बजारमा बिक्री सुरुवात गरिएको पन्तले जानकारी दिए ।




Comments are closed.