पोउवासंघ निर्वाचनमा शोभा गौतमलाई सर्वाधिक मत

पोखरा ।

पोखरा उद्योग वाणिज्य संघको ३३औं महाधिवेशनमा कार्यसमिति सदस्यतर्फ सर्वाधिक मत शोभा गौतमले प्राप्त गरेकी छन् ।

गौतमले १ हजार ७ सय मत प्राप्त गरेकी हुन् । उनले नारायण कोइराला प्यानलबाट उम्मेदवारी दिएकी थिइन् ।

footwear zone

सर्वाधिक मत प्राप्त गर्दै विजयी भएपछि उनले सम्पूर्ण मतदातालाई आभार तथा कृतज्ञता ज्ञापन गरेकी छन् ।

You might also like

Comments are closed.