पोखरा ।
थर्ड आइ एजुकेसनले क्यानडा इन्फरमेसन डे आयोजना गर्ने भर्ने भएको छ । थर्ड आइको कार्यालय चिप्लेढुंगा पोखरा द्वा कम्प्लेक्समा माघ ११ गते आइतबार कार्यक्रम हुने हुने सञ्चालक ओम प्रकाश गैरेले जानकारी दिए ।
कार्यक्रममा युनिभर्सिटी अफ क्यानडा वेष्टका बिजनेस डेभलपमेन्ट म्यानेजर नेत्रप्रसाद कोइराला प्रत्यक्ष सहभागी हुनेछन् । उच्च शिक्षा अध्ययनका लागि क्यानडा जान चाहने विद्यार्थी तथा अभिभावकहरु इन्फरमेसन डेमा सहभागी हुन सक्नेछन् ।

पोखरा थर्ड एजुकेसन विगत १० वर्षदेखि सञ्चालनमा रहेको छ ।




Comments are closed.