काठमाडौं ।
सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुमन शर्मा नियुक्त भएका छन् । बैंकको सिइओबाट जनक शर्मा पौडेलले राजीनामा दिएपछि शर्मा नियुक्त भएका हुन् ।
शर्माले बुधबार नै आफ्नो कार्यभार सम्हालेका छन् । शर्माले गत वर्ष माछापुच्छ«े बैंकको सिइओबाट राजीनामा दिएर बसेका थिए ।

बैंकिङ क्षेत्रमा शर्मासँग करिब ३ दशक लामो अनुभव छ ।




Comments are closed.