निसान म्याग्नाइट फागुन १० बाट नेपाली बजारमा

काठमाडौं । निसानको बहुप्रतिक्षित म्याग्नाइट गाडी नेपाली बजारमा फागुन १० बाट उपलब्ध हुने भएको छ । निसानका लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले फागुन १० गते सोमबार एक कार्यक्रमबीच म्याग्नाइट सार्वजनिक गर्नेछ ।

फागुन १० देखि निसानका देशभरका डिलरमार्फत म्याग्नाइट ग्राहकलाई उपलब्ध हुनेछ । अहिले सबै डिलरले म्याग्नाइटको बुकिङ खुल्ला गरिसकेका छन् ।

निसान म्याग्नाइट कम्प्याक्ट एसयुभीप्रति नेपाली ग्राहकको आकर्षण देखिने कम्पनीले विश्वास लिएको छ । म्याग्नाइट आकर्षक मूल्यमा नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । विशेष अफर तथा एक्स्चेन्ज सुविधा पनि उपलब्ध हुनेछ ।

footwear zone

भारतमा निकै रुचाइएको बिग, बोल्ड, आकर्षक एसयुभी म्याग्नाइटको मज्जा लिन थुपै्र नेपाली ग्राहक प्रतिक्षारत छन् ।

You might also like

Comments are closed.