बढ्यो सुनको मूल्य, कारोवार मूल्य कति ?

 

काठमाडौं । साताको शुरुवात सागै आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोवार भएको छापावाला सुनको मूल्य आइतबार ८ सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार रहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य ८८ हजार ५ सय ५० रुपैयाँ छ ।

footwear zone

चाँदीको मूल्य एकै दिन २५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ३० रुपैयाँमा कारोवार भईरहेको छ ।

You might also like

Comments are closed.