बाह्र कक्षाको परिक्षा दिएका विद्यार्थीहरुलाई फागुन १० गते सभागृहमा करियर फेस्ट

काठमाडौं । करियर प्वाइन्ट एजुकेसन सर्भिसेजले बाह्र कक्षाको परिक्षा दिएका विद्यार्थीहरुलाई केन्द्रित गर्दै ुकरियर फेस्ट २०२०र२१ु को आयोजना गरेको छ।

फागुन १० गते राष्ट्रिय सभा गृहमा हुने कार्यक्रममा बाह्र कक्षा पछि के पढ्ने र कसरि अगाडि वढ्ने भन्ने विषयमा परामर्श दिइने कार्यक्रमका एक्जुकेटिभ डाइरेक्टर विशाल केसीले बताए। कार्यक्रममा बीस भन्दा बढी कलेजहरुको वारेमा ठाउवाटै जानकारि प्राप्त गर्न सकिनेछ।

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा प्रमुख अतिथि रहने कार्यक्रममा रास्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, कुलमान घिसिङ, व्यांकर मनोज ज्ञावालि र सृस्ठि केसीले विद्यार्थिहरुलाई मार्गनिर्देश गर्नुका साथै अनुभव साटासाट गर्नेछन्।

footwear zone

कार्यक्रममा कमेडियन एवम् मोटिभेसनल स्पिकर सन्दिप क्षेत्रि गायक अल्मोडा राना उप्रेति र कृसल कडेल लगायतको प्रस्तुतिका रहने बताइएको छ।

You might also like

Comments are closed.