एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ नियुक्त

काठमाडौं । बैंकर सुदेश खालिङ एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको बैठकले उनलाई ४ वर्षे कार्यकालका लागि सिइओ नियुक्त गरेको हो ।

यस अगाडि लक्ष्मी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत भएर उनले काम गरिसकेका छन् । लक्ष्मी बैंक भन्दा अगाडि उनले स्टयान्डर्ड चार्टर्ड बैंक लगायतमा काम गरिसकेका थिए ।

footwear zone

३ दशक भन्दा लामो समय बैंकिङ क्षेत्रमा खालिङको अनुभव छ ।

You might also like

Comments are closed.