काठमाडौं । लायन्स क्लब्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि २ नेपालको एरिया नं. १ को चिफमा युवा व्यवसायी तारामान धामी मनोनित भएका छन् । डिष्ट्रिक्टका नवनिर्वाचित गभर्नर राम प्रसाद भट्टले उनलाई एरिया चिफ मनोनित गरेका हुन् ।
शनिबार हेटौंडामा सम्पन्न नवौं कन्भेन्सनले भट्टलाई गभर्नर निर्वाचित गरेको थियो ।

कन्भेन्सनबाट प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा सि.बि. चन्द र द्वित्तीय भाइस डिष्ट्रिक्ट गभर्नरमा नवराज न्यौपाने निर्वाचित भएका छन् ।




Comments are closed.