दमौली । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानमा चरा अवलोकन गर्दै समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी सागर आचार्यलगायत । त्यसक्रममा १६ प्रजातिका चराहरु देखिएका थिए । तस्वीर : कृष्ण न्यौपाने/रासस
Comments are closed.