एनआरएनए अमेरिका न्युयोर्क च्याप्टरको अध्यक्षमा बानियाँको उम्मेदवारी

 

काठमाडौं । गैर आवासिय नेपाली संघ अमेरिकाको न्युयोर्क च्याप्टरको अध्यक्ष पदमा शिव बाँनियाले उम्मेदवारी दिएका छन् । कास्कीको सराङकोटमा जन्मिएका बाँनियाले नेपालमा विभिन्न विपद पर्दा अमेरिकाबाट रकम संकलन गरि पीडित समय पु¥याउन महत्वपुर्ण भुमिका खेल्दै आइरहेका छन् ।

कतिपयले बानिँयाले चुनाव सहजै जित्ने अड्कल पनि काटिसकेका छन् । सहयोगी, सरल मनकारी बाँनिया नेपाली समाजको उन्नयनमा लागिरहेका कारण सहजै जित्ने न्युयोर्कमा रहेका चित्रबहादुर के.सीले जानकारी दिए ।

footwear zone

एनआरएनलाई राम्रो एनआरएन बनाउन तथा समग्र नेपाली डायस्पोरालाई एकतावद्ध बनाउन आफुले उम्मेदवारी दिएको बानियाँले बताए ।आफुालाई मतदानगरि सहयोग गर्न उनले गैर आवासिय नेपाली संघ अमेरिकाको न्युयोर्क च्याप्टरका सदस्यमा अनुरोध समेत गरेका छन् ।

You might also like

Comments are closed.