संक्रमितलाई पौष्टिक आहार

 

ओखलढुङ्गा ।

कोरोेना संक्रमितलाई पौष्टिक आहार वितरण गर्दै मानेभञ्ज्याङ गाउँपालिकाका उपाध्यक्ष सविता राई । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाले कोरोना सङ्क्रमितको आत्मबल र रोग प्रतिरोधात्मक क्षमता बढाउने अभियानअन्तर्गत ५१ जना संक्रमितलाई भेटेर स्वास्थ्य सामाग्री र पोसिलो खानेकुरा वितरण गरिसकेको छ ।

footwear zone

तस्बिर : पूर्णप्रसाद न्यौपाने/रासस

You might also like

Comments are closed.