काठमाडौं । नेपालको पहिलो सिपिभिसी पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीका अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इन्डष्ट्रिज प्रा.लि ले“मंगलम केयरः पीसीआर जांच, मंगलमको साथ”को सुरुवात गरेको छ ।
प्रा.लि ले प्लम्बरलाई लक्षित गरि सो कार्यक्रम ल्याएको हो । प्रा.लिले आफ्नो दर्ता गरिएको प्लम्बरलाई असार मसान्त सम्म पीसीआर परीक्षणमा ५० प्रतिशत छुट र परीक्षण पोजीटीभ आएमा रु ५००० औषधी खर्च व्यहोर्ने भएको छ ।
“मंगलम पाइपसको लागि प्लम्बरहरु technician मात्र नभएर हाम्रो परिवार पनि हो । उहाँहरू हाम्रो संस्थाको अभिन्न अंगभएको कारणले उहाँहरूको स्वास्थ र सुरक्षा हाम्रो प्राथमिकता र जिम्मवारी पनि हो। हाम्रो यो सानो प्रयासले उहाँहरूलाई पीसीआर जाँचगर्न र औषधि उपचार गर्न केहि हद सम्म सहज हुन्छ भन्ने विश्वास गरेका छौँ।”मंगलम इन्डष्ट्रिज प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भने ।






Comments are closed.