स्याङ्जा ।
फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले विद्यार्थीलाई कागतीका बिरुवा उपहार स्वरुप हस्तान्तरण गरेका छन् । गाउँपालिकाले एक विद्यार्थी एक फलफूलको बिरुवा वितरण गर्ने कार्यक्रम अन्र्तगत पालिका भीत्र रहेका २७ विद्यालयका कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई बिरुवा वितरण गरेको हो ।


तस्वीर : हिमलाल पराजुली, रासस




Comments are closed.