दमौली । तनहुँको भानु नगरपालिका–८ स्थित सिर्जना जैविक महिला समूहका विपन्न दलित महिलालाई बाख्रा वितरण गरिँदै । समूहमा आबद्ध १२ दलित महिलालाई आयआर्जनका लागि बाख्रा वितरण गरिएको छ । तस्वीर : कृष्ण न्यौपाने/ रासस
Comments are closed.