प्रहरी उपरीक्षकबाट पत्रकार कल्याणकारी कोषमा सहयोग

 

तनहुँ  ।

नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेललाई सङ्घले स्थापना गरेको पत्रकार कल्याणकारी कोषका लागि रकम हस्तान्तरण गर्दै तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेल । तनहुँबाट सरुवा भएर गण्डकी प्रदेश प्रहरी कार्यालय जान लागेका प्रहरी प्रमुख पौडेलले रु.पाँच हजार ५५५ आर्थिक सहयोग गरेका हुन् ।
footwear zone
तस्बीर सानेबहादुर नेपाली ÷रासस
You might also like

Comments are closed.