लक्ष्मी केयर्सद्वारा वृक्षरोपण

 

पोखरा । लक्ष्मी बैंकका कर्मचारीद्वारा प्रवर्दित संस्था लक्ष्मी केयर्सको सहयोगमा लक्ष्मी बैंक अमरसिंहचोक पोखरा शाखाले  स्थापनाको दोस्रो बर्ष पूरा गरेको अबसरमा वृक्षरोपण कार्य सम्पन्न गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरियोखर्क अस्पताल परिसरमा गुलमोहरका बिरुवा रोपेको हो । उक्त कार्यक्रममा हरियोखर्क अस्पतालका कार्यालय प्रमुख, अन्य कर्मचारी, व्यवस्थापन समितीका पदाधिकारी, लक्ष्मी बैंक गण्डकी प्रदेश प्रमुख साथै अन्य शाखाका शाखा प्रबन्धकहरु र अमरसिंहचोक शाखाका सम्पुर्ण कर्मचारीको उपस्थिती थियो ।

footwear zone

You might also like

Comments are closed.