बेनी । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजार । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको यो बजार नदी कटानको जोखिममा रहेको छ । तस्बिर : कमल खत्री/रासस
Comments are closed.