पहिरो जाँदा मध्य पहाडी लोकमार्ग अबरुद्ध

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ५ स्थित शीतलगुफा नजिकै पहिरो जाँदा मध्य पहाडी लोकमार्ग अबरुद्ध भएको छ ।

पहिरो गएसँगै पोखरा हुँदै पर्वत, बागलुङ, म्याग्दी तथा मुस्ताङ जोड्ने बाटो पूर्ण रुपमा अबरुद्ध भएको वडा अध्यक्ष जीवनाथ पौडेलले जानकारी दिए ।

पहिरो हटाएर बाटो खुलाउने प्रयास जारी रहेको बताइएको छ ।

footwear zone

You might also like

Comments are closed.