राष्ट्रिय योजना आयोग उपाध्यक्षमा अर्थविद पौडेल

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले उपाध्यक्षमा पौडेललाई नियुक्त गरेको हो ।

काठमाडौं विश्वविद्यालयमा अध्यापन गराउँदै आएका पौडेलसँग अर्थ, विकास र योजनासँग राम्रो ज्ञान छ ।

त्यसैगरी मन्त्रिपरिषदले आयोगको सदस्य रामकुमार फुयाँल र दिलबहादुर लिम्बूलाई पनि नियुक्त गरेको छ ।

footwear zone

You might also like

Comments are closed.