मुन्दुम पदमार्गको सुरु बिन्दुमा रहेको होङ्खु रिसोर्ट

भोजपुर ।

भोजपुर नगरपालिका– १० भैँसीपङ्खाको साम्पाङ चोकमा निर्माण गरिएको होङ्खु रिसोर्ट । भोजपुर नगरपालिकाबाट मुन्दुम पदमार्गको सुरु बिन्दुमा रहेको यो ठाउँमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ शुक्रबारबाट यो रिसोर्ट सञ्चालनमा ल्याइएको हो ।

footwear zone

तस्वीर : युवराज विष्ट÷/रासस

You might also like

Comments are closed.