मौसम खुलेसँगै टल्किएको लमजुङ हिमाल

 

लमजुङ ।

लामो समयपछि मौसम खुलेसँगै आइतबार बिहान लमजुङ बेँसीशहरबाट देखिएको टल्किँदै गरेको लमजुङ हिमाल । यी लगायत दर्जनौँ हिमाल हेर्नकै लागि विदेशी पर्यटकसमेत आउने गरे पनि यतिबेला कोरोना संक्रमणका कारण लामो समयदेखि पर्यटक आएका छैनन् ।

footwear zone

तस्वीर : जनक श्रेष्ठ/रासस

You might also like

Comments are closed.