रेडपाण्डाको छालासहित परियार सार्वजनिक    

जाजरकोट ।

रेडपाण्डाको छालासहित पक्राउ परेका बारेकोट गाउँपालिका–५,नायकवाडाका १९ वर्षीय लोकेश परियारलाई प्रहरीले सार्वजनिक गरेको छ ।

बयालीस इन्च लम्वाई भएको एक थान र टाउको नभएको २२ इन्च लम्वाई भएको एक थान रेडपाण्डाको छालासहित आइतबार बिहान परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

footwear zone

तस्बिरः हेमन्त केसी/रासस

 

You might also like

Comments are closed.