राजमार्गमा खाल्डाखुल्डी: दुर्घटनाको जोखिम, यात्रुलाई सास्ती

 

दमौली ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा खाल्डाखुल्डी सडक । राजमार्गको खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको छ भने सर्वसाधारणलाई यात्रा गर्न सास्ती भएको छ ।

footwear zone

तस्वीर : कृष्ण न्यौपाने/ रासस

You might also like

Comments are closed.