पोखरा । पोखरा ८, न्युरोड सडक छेउको हिलोमा सुनका कण खोज्दै भारत महारास्ट्रका नागरिक । सुन पसल र वर्षाको पानीबाट आएको बालुवामा सुनको कण भेटिने उनीहरु बताउँछन् । तस्बिर :जमुना वर्षा शर्मा , रासस
Comments are closed.