जनक श्रेष्ठ, लमजुङ । चाडपर्व नजिकिएसँगै लमजुङमा अनुगमन सुरु गरिएको छ । बेँसीशहर नगरपालिका–३ रानीकुँवाका किराना पसलहरुमा मंगलबार अनुगमन गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालय लमजुङका प्रमुख तोपलाल भुसालको नेतृत्वमा अनुगमन भएको हो । तस्बिरः जनक श्रेष्ठ/रासस
Comments are closed.