काठे सामग्री तयार गर्दै राउटे बालक, सामग्री बिक्न छाडेपछि चिन्तित

कर्णाली ।

सल्यानको बनगाड कुपिन्डे नगरपालिका(१ घाटगाउँस्थित बस्तीमा काठको मुधुस तयार गर्दै राउटे बालक । काठबाट कोशी, मुधुस लगायतका सामानहरु निर्माण गरी खाद्यान्नसँग साटेर जीविकोपार्जन गर्नु राउटे समुदायको पुर्ख्यौली पेशा हो । पछिल्ला वर्ष आफ्ना उत्पादनहरु बिक्न छाडेपछि राउटेहरु चिन्तित छन् ।

footwear zone

तस्बिर : प्रकाश अधिकारी, रासस

You might also like

Comments are closed.