मिना र पार्वतीले खोले बिजनेस कम्प्लेक्समा लेडिज फेन्सी स्टोर्स

काठमाडौं । ललितपुरको एबिसी बिजनेस कम्प्लेक्समा लेडिज फेन्सी स्टोर्स सञ्चालनमा आएको छ । महिला उद्यमी मिना बस्नेत र पार्वती महतले लेडिज फेन्सी सञ्चालनमा ल्याएका हुन् ।

मञ्जुश्री असहाय संरक्षण केन्द्रका केन्द्रीय अध्यक्ष मञ्जु खाँड र केन्द्रीय सल्लाहकार रज्जु तण्डुकारले बुधबार एक कार्यक्रमबीच फेन्सीको उद्घाटन गरेका हुन् ।

फेन्सीमा ब्राण्डेड लेडिज कपडाहरु प्राप्त गर्न सकिने सञ्चालक बस्नेतले जानकारी दिइन् ।

footwear zone

मिना बस्नेत र पार्वती महतले ललितपुरकै लगनखेलस्थित स्मृति मिनी मार्केटमा जेन्स कलेक्सन पनि सञ्चालन गरिरहेका छन् ।

You might also like

Comments are closed.