भोजपुर । भोजपुरमा शनिबारे हटियामा विक्रीका लागि राखिएका ठेकी । ठेकी आकारको आधारमा १ हजार रुपैयाँदेखि १० हजारसम्ममा विक्री हुने गरेको विक्रेताको भनाइ छ । तस्बिर : युवराज विष्ट, रासस
Comments are closed.