गरिमाका ग्राहकलाई ‘एरोगिन’मा कपाल प्रत्यारोपण गर्दा ४० प्रतिशतसम्म छुट

काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले काठमाडौंको विशालनगरमा रहेको ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’मा सेवा लिदा विशेष छुट पाउने भएका छन् ।

रिसर्च सेन्टरबाट प्रदान गरिने विभिन्न सेवा सुविधामा बैंकका ग्राहकले ४० प्रतिशतसम्म छुट पाउने गरी दुई पक्षबीच सम्झौता भएको बैंकले जनाएको छ ।

हेयर ट्रान्सप्लान्टमा २५ देखि ४०% सम्म, स्किन एण्ड लेजर ट्रिटमेन्टमा ३०%, हेयर फल ट्रिटमेन्टमा २५%, डेन्टल ट्रिटमेन्टमा २०%, ल्याब ईन्भेस्टिगेसनमा १५% छुट पाउनेछन् ।

footwear zone

छुट सम्झौतासँगै बैंकका ग्राहकहरुले विशेष लाभ लिन सक्ने विश्वास लिइएको छ ।

You might also like

Comments are closed.