मादल बनाउँदै कुलु

 

तनहुँ ।

व्यास नगरपालिका–३ का ६७ बर्षिय बुद्धिबहादुर कुलु मादल बनाउँदै । मादल तीन हजार पाँच सयदेखि चार हजार पाँच सयसम्म बिक्री गर्ने भएपनि कोरोनाका कारण मादलको बिक्री न्यून रहेको उनि बताँउछन् ।

footwear zone

तस्वीर : सानेबहादुर नेपाली, रासस

You might also like

Comments are closed.