नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघको पदस्थापन तथा शुभकामना आदान प्रदान

पोखरा । नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको आयोजनामा दसैं, तिहार तथा छठको अवसरमा शुभकामना आदान प्रदान तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष रामबहादुर वि.क को अध्यक्षता तथा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका महासचिव किसान सुनारको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा संस्थाका सल्लाहकार तथा अधिवक्ता शिव सुनार, सल्लाहाकार प्रेमबहादुर सुनार, डम्वरबहादुर सुनार लगायत उपस्थित थिए ।

संस्थाका प्रथम उपाध्यक्ष भरत वि.कले स्वागर गरेको कार्यक्रम सचिव इश्वर वि.कले संचालन गरेका थिए ।

footwear zone

You might also like

Comments are closed.