धनुसा । जानकी अटोमोबाइल एसोसिएसन अफ नेपाल प्रदेश २ को आयोजनामा ट्राफिक सचेतना सामग्री हस्तान्तरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एसोसिएसनका अध्यक्ष सन्तोष शाहको अध्यक्षतामा कार्यक्रम भएको हो ।
उक्त अवसरमा एसोसिएनका तर्फबाट प्रदेश ट्राफिक कार्यालय प्रदेश २ लाई फ्लोरिसेण्ट ज्याकेटसहित माक्स तथा स्वास्थ्य सचेतना सामग्री हस्तान्तरण गरिएको छ ।
सामाजिक उत्तरदायित्व बहन गदैै नाडासँगको सहकार्यमा ट्राफिक सचेतना सामग्री सहयोग गरिएको अध्यक्ष शाहले बताए ।






Comments are closed.