उस्मान फाउन्डेसनलाई रकम हस्तान्तरण

पोखरा । विभिन्न सचेतनामुलक, सृजनात्मक तथा विकाससंग सम्वन्धित काम गर्दै आइरहेको संस्था हाम्रो परिवर्तन नेपालले उस्मान फाउन्डेसनलाई रहक हस्तान्तरण गरेको छ ।

फाउन्डेसनलाई २७ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरिएको हाम्रो परिवर्तन नेपालका सचिव हरि कार्कीले जानकारी दिए ।

संस्थाका अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठले सो रकम फाउन्डेसनका अध्यक्ष तथा उस्मान अलिका बुवालाई हस्तान्तरण गरेका हुन् । विभिन्न रोग लोगेका बच्चा तथा असाहायलाई सेवा गर्न फाउन्डेसन दर्ता गरिएको बताइएको छ । हाम्रो परिवर्तन नेपालका साइमुन निशाले फाउन्डेसनलाई निरन्तर सहयोग गर्ने बताइन् ।

footwear zone

You might also like

Comments are closed.