रुप्से झरनामा आन्तरिक पर्यटक

 

बेनी ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको रुप्से झरनामा तस्वीर खिचाउँदै गरेका आन्तरिक पर्यटक । बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने यो झरनामा पर्यटकको आगमन बढेको छ ।

footwear zone

तस्वीर : कमल खत्री/रासस

You might also like

Comments are closed.