दसैं, तिहारमा दैनिक उपभोग्य सामानको मूल्यवृद्धि हुँदा जनता मर्कामा

 

हुम्ला । हिन्दूको महान् चाड दसैं तिहारमा छुट भइराखेकामा यस वर्ष भने दैनिक उपभोग्य सामानको मूल्य अभिवृद्धि हुँदा जनता मर्कामा परेका छन् ।

हुम्ला उद्योग वाणिज्य सङ्घ र जिल्ला प्रशासन कार्यालयले दसैँ, तिहारका अवसरमा स्थानीय जनतालाई दैनिक उपभोग्य सामानमा छुट दिनका लागि संयुक्त निर्णय गरे पनि सर्वसाधारण जनताले दैनिक उपभोग्य सामान महँगोमा लिन बाध्य भएको कृषक गङ्गाबहादुर शाहीले जानकारी दिए ।

footwear zone

व्यापारी रामचन्द्र बुढाले गत वर्षदेखि नेपालगञ्ज सुर्खेतमा उपभोग्य सामान गोदाममा थन्किएकाले मूल्यवृद्धि भएको बताए ।

You might also like

Comments are closed.