राँझा । बाँकेको खजुरा गाउँपालिका वडा नं ४ का महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतीले साइकल वितरण गरेका हुन् । तस्वीरः भेषराज बस्नेत, रासस
Comments are closed.