सल्यानमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्णाली प्रदेशको सल्यान जिल्ला शारदा नगरपालिका २ मा शाखा विस्तार गरेको छ । सो शाखामा आईतबारदेखि कारोबार शुभारम्भ गरिएको हो ।

यससँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५६ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ रहेका छन् ।

footwear zone

 

You might also like

Comments are closed.