काठमाडौं ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गा बाट खटिएको प्रहरी टोलीले कात्तिक ११ गते चेक जाँचको क्रममा भन्सार छलि ल्याएको भारतीय सूर्य चुरोट २५० बट्टा बरामद गरेको छ ।

सो चुरोटलाई कार्यालय परिसरमा कार्यालय प्रमुख प्रहरी निरीक्षक नीरु दुवाल,च.न.पा वडा नं. २ का वडा अध्यक्ष गोपी सुर्खेती लगायत स्थानीय भद्रभलाद्मीहरुको रोहबरमा नष्ट गरिएको छ ।





Comments are closed.