काठमाडौं ।
पछिल्लो २४ घन्टामा देशभर १ सय ४३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
पिसिआर र एन्टिजेन विधिबाट गरिएको दुई हजार ३३३ नमूना परीक्षणमा उक्त नतिजा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस अवधिमा नौ जनाको मृत्यु भएको छ भने पाँच सय ६३ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमित सात हजार सात सय १३ छन् ।




Comments are closed.